कहाँ छिन् ‘कन्ट्रोभर्सी क्वीन’ वीना मलिक ?

मुम्बई । बिग बोस सिजन ४ मा आफ्नो सुन्दरता रोमान्टिक अन्दाजले दर्शकको मन जितेकी वीना मलिक सायदै सबैले भुलेका होलान् । अश्मित पटेलसँग बीबी हाउसमा उनको रोमान्सले शोको टीआरपी बढेको जगजाहेर नै छ । आफ्नो सुन्दरता र बेवाक शैलीका कारण लोकप्रिय बनेकी पाकिस्तानी अभिनेत्री मलिक अहिले कहाँ, के गर्दैछिन् भन्नेमा आमचासो छ । वीनाले कैयौं … Continue reading कहाँ छिन् ‘कन्ट्रोभर्सी क्वीन’ वीना मलिक ?